नेकपाले तोक्यो जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज (सूचिसहित)



१ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकीकरणको कामलाई पूर्णता दिएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको हो । बैठकले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ ।
हेर्नुस् सूचि

उपत्यका विशेष कमिटी 
इन्चार्ज – लिलामणि पोखरेल, 
सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई 
सचिवमा – लेखनाथ न्यौपाने

युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सहइन्चार्ज – कृष्ण केसी, 
अध्यक्ष – रमेश मल्ल र 
सचिव – सुनिता बराल

मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सहइन्चार्ज -कुमार पौडेल, 
अध्यक्ष -जगत सिंखडा 
सचिव -नरनाथ लुइटेल

पेशागत
इन्चार्ज – केशव नेपाल,
सहइन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली

उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज – पार्वत गुरुङ, 
सह इन्चार्ज – शशी श्रेष्ठ 
सचिव- चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा 
सह इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी

ट्रेड युनियन महासंघ 
इन्चार्ज – जयपुरी घर्ती 
सहइन्चार्ज – विनेाद श्रेष्ठ

किसान
इन्चार्ज – बामदेव गौतम 
सहइन्चार्ज- सुनिल मानन्धर

महिला
इन्चार्ज- गोमा देवकोटा 
सहइन्चार्जमा – कमला रोक्का

युवा
इन्चार्ज – महेश बस्नेत 
सहइन्चार्ज- रामप्रसाद सापकोटा दिपशिखा

विद्यार्थी
इन्चार्ज -हितमान शाक्य 
सहइन्चार्ज -विनोद ढकाल

वुद्धिजिवी
इन्चार्ज – अग्नि सापकोटा 
सहइन्चार्ज – टंक कार्की

पेशागत महासंघ
इन्चार्ज- पम्फा भुसाल 
सहइन्चार्जमा – विश्वनाथ प्याकुरेल

प्रतिक्रिया दिनुहोस्