नेकपाले तोक्यो जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज (सूचिसहित)
१ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकीकरणको कामलाई पूर्णता दिएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको हो । बैठकले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ ।
हेर्नुस् सूचि
उपत्यका विशेष कमिटी
इन्चार्ज – लिलामणि पोखरेल,
सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिवमा – लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सहइन्चार्ज – कृष्ण केसी,
अध्यक्ष – रमेश मल्ल र
सचिव – सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सहइन्चार्ज -कुमार पौडेल,
अध्यक्ष -जगत सिंखडा
सचिव -नरनाथ लुइटेल
पेशागत
इन्चार्ज – केशव नेपाल,
सहइन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज – पार्वत गुरुङ,
सह इन्चार्ज – शशी श्रेष्ठ
सचिव- चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा
सह इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी
ट्रेड युनियन महासंघ
इन्चार्ज – जयपुरी घर्ती
सहइन्चार्ज – विनेाद श्रेष्ठ
किसान
इन्चार्ज – बामदेव गौतम
सहइन्चार्ज- सुनिल मानन्धर
महिला
इन्चार्ज- गोमा देवकोटा
सहइन्चार्जमा – कमला रोक्का
युवा
इन्चार्ज – महेश बस्नेत
सहइन्चार्ज- रामप्रसाद सापकोटा दिपशिखा
विद्यार्थी
इन्चार्ज -हितमान शाक्य
सहइन्चार्ज -विनोद ढकाल
वुद्धिजिवी
इन्चार्ज – अग्नि सापकोटा
सहइन्चार्ज – टंक कार्की
पेशागत महासंघ
इन्चार्ज- पम्फा भुसाल
सहइन्चार्जमा – विश्वनाथ प्याकुरेल