यी हुन रामेछापको आठ स्थानीय तहमा छनौट भएका कानुनी सहजकर्ता (नामावली सहित)



७ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको आठ स्थानीय तहहरुमा काुननी सहजकर्ता छनौट भएका छन् । आठ स्थानीय तहको लागि वैकल्पिक सहित २४ जना उम्मेदवार छनौट भएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ३ ले स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त सम्बन्धि कार्यविधि बमोजिम सहजकर्ता माग गरेको थियो । जिल्ला समन्वय समिति रामेछापले अन्तर्वाता परीक्षामा सहभागी भए योग्य उम्मेदवारहरुलाई भदौ १० गतेभित्र आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडामा सम्पर्क गर्न आग्रह गरेको छ ।

कानुनी सहजकर्ता नामावली सहित


प्रतिक्रिया दिनुहोस्