गायक रोज मोक्तानलाई ‘पपुलर सिंगर अफ द एयर अवार्ड’



२४ भदौ, काठमाडौं ।
चर्चित गायक रोज मोक्तान पपुलर सिंगर अफ द एरय अवार्डबाट सम्मानित भएका छन् । औगोगित शान्ति नेपालले प्रदान गरेको विभिन्न विधा मध्ये गायन क्षेत्रमा यस बर्षको पुरस्कार मोक्तानले हात पारेका छन् ।


रामेछाप सुनापती गाउँपालिका–५ खनियापानीस्थित भिरकोट निवासी गायक मोक्तानलाई नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले अवार्ड प्रदान गरेका हुन् । अवार्ड प्राप्त गरेकोप्रति आयोजकलाई धन्यवाद दिदै गायक मोक्तानले आगामी दिनमा दर्शक स्रोताहरुहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्