रामेछापकाे धोवीमा टाटासुमो दुर्घटना



१९ असोज, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाकाे धाेवी डाँडा नजिकै टाटासुमो दुर्घटना भएको छ । ना १ ज ५५६५ नम्बरको टाटासुमो दुर्घटना भएको हो । दुर्घटनामा परी कुनै पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार काठमाडौंबाट धोवी जादै गरेको टाटासुमो दुर्घटना भएको हो ।

तस्बीरः निरोज पौडेलबाट 

प्रतिक्रिया दिनुहोस्
dfImL9, 4J7o7K4E14NQg1TF, M4bNuZ, 7HyUOr34pBr, 8HoFCFXcrRtNbY0c, sBd5CriRlQKVgb, B457fX, qYeqJ3M3AUS6SRa