यस्तो देखियो कुलमानको गृह जिल्ला रामेछापको सदरमुकाम मन्थली



८ कार्तिक, रामेछाप ।
तिहार लागेसँगै रामेछापको सदरमुकाम मन्थलीमा चहलपहल पनि बढेको छ । केही बर्ष अघि लोडसेडिङको कारण आम नेपालीले लक्ष्मी पूजाको दिन ढुक्कले बिजुली बाल्न पाएका थिएनन् ।

तर रामेछापमा जन्मिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व सम्हालेपछि देश लोडसेडिङमुक्त भएको छ । तिहारमा सदरमुकाम मन्थली पनि झिलिमिली हुने क्रम सुरु भएको छ । तस्बीरः देवशकंर पौडेलबाट 

प्रतिक्रिया दिनुहोस्