रामेछाप निवासी तामाङको हराएको पैसा र काजतजात फेला पर्यो यी नम्बरमा सम्पर्क गर्न आग्रह



१५ कार्तिक, काठमाडौं ।
हराएको पैसा पुनः प्रांप्त हुने आशा प्रायः मानिसहरुले राखेका हुँदैनन् । तर मेलम्ची रुटमा ट्रिपर चलाउने मन्थली नगरपालिका–८ भटोलीका बल बहादुर तामाङको हराएको पर्स पैसा र महत्वपूर्ण काजतजात फेला पार्ने व्यक्तिले लिन आग्रह आग्रह गर्नुभएको छ ।


भेटिको कागजजात र पैसा सहित सामाजिक सञ्जालमा लेख्दै नगद २८ हजार ७ सय ८१ रुपैयाँ , मलेसियन रिङगिट १ सहित लाइन्स काभ्रे मन्डन देउपुर नगरपालिका–७ स्थित हिंगुवापाटीमा भेटिएको स्थानीय कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभएको छ । उहाँले सम्बन्धित ब्यक्तिलाई चिन्नु हुने महानुभाबले निम्न नम्बर हरुमा संपर्क गराइदिनुहुन अनुरोध अनुरोध गर्नुभएको छ ।
९८४१३५५४४५
९८५११५४०९५
९८५१०३९३३७

 

प्रतिक्रिया दिनुहोस्