यी हुन नेकपा ३ नम्बर प्रदेशका सचिवालय सदस्यहरु कुन जिल्लाबाट कति ? नामावली सहित



२ कात्तिक, काठमाडौं l नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नंं. प्रदेश संगठन कमिटीको टुङ्गो लागेको छ । २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयमा चितवन जिल्लाबाट अध्यक्ष नारायण दाहाल सहित ८ सदस्य छन् भने दोलखाबाट सचिव आनन्द प्रसाद पोखरेल सहित ४ सदस्यहरु रहेका छन् ।

प्रदेशभरीका सचिवालय सदस्यहरु हेर्दा सवैभन्दा बढी चितवनमा ९ जना र सवैभन्दा कम सिन्धुली र रसुवामा ३/३ जना रहेका छन् ।प्रदेशका १३ जिल्ला मध्ये अन्य जिल्लाहरुमा काभ्रे ८, सिन्धुपाल्चोक ७, धादिङ, मकवानपुर ६/६, दोलखा, भक्तपुर, ललितपुर ५/५, रामेछाप ४ रहेका छन् ।

प्रदेश ३ नेकपा सचिवालय सदस्यहरुको नामावली र प्रतिनिधित्व गरेको जिल्ला सूचिसहित 

प्रतिक्रिया दिनुहोस्