दोरम्बा दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु एक दर्जन घाइते



२ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा आज साझ भएको बलेरो गाडी दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक दर्जन भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार १० र १२ बर्षका बालिका रहेका छन् ।थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्