भोली मन्त्रीमण्डल पुर्नगठन हुने ४ बजे सपथ



३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उहाँले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी रहेको बताउदै कोही दोहोरिने र कोही बाहिरी जानकारी गराउनुभएको हो । नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको बताउदै प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजानुहोला ।
प्रधानमन्त्रीले मन्त्रीमण्ड पुर्नगठन गर्नको लागि अन्तिम निर्णय पार्टी सचिवालयको बैठक बोलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्