अर्थमन्त्री ढुंगेलद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता



८ मंसिर, काठमाडौं ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समसामयिक विषयमा कुराकानी भएको अर्थमन्त्री ढुंगेलले रामेछाप न्युजलाई बताउनुभयो । भेटको क्रममा प्रदेश सरकारले गरेको कार्य सम्पादनको बारेमा कुराकानी भएको बताउदै अर्थमन्त्री ढुंगेलले भेटको क्रममा अहिलेको राजनीति घटनाक्रमको बारेमा पनि कुराकानी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्