रामेछाप अपडेटः नेकपा१३० कांग्रेस ६४



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको लागि भएको उपनिर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । एक सय मत गणना गर्दा नेकपाका उम्मेदवार कुल बहादुर बस्नत १३०र नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले ६४ मत प्राप्त गर्नुभएको छ । राप्रपाले २, समाजवादी १ र तीन मत बदर भएको छ । अहिलेसम्म दुई सय मतगणना भएको छ

प्रतिक्रिया दिनुहोस्