रामेछाप अपडेटः नेकपा २६७ कांग्रेस १२० मत



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ । चार सय मतगणना हुँदा नेकपाका नेकपाका उम्मेदवार कुल बहादुर बस्नेतको २६७ र नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले १२० मत प्राप्त गर्नुभएको छ । राप्रपाले ३, समाजवादी ३ र ७ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्