रामेछाप अपडेटः नेकपा ३९५ कांग्रेस १९२ मत



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको पछिल्लाे मत परिणाम सार्वजनिक भएको छ । ६ सय मतगणना हुँदा नेकपाका नेकपाका उम्मेदवार कुल बहादुर बस्नेतको ३९५  र नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले १९२ मत प्राप्त गर्नुभएको छ । राप्रपाले ३, समाजवादी ३ र ७ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्