रामेछाप जेसिसको अध्यक्षमा खडका



२१ मंसिर, रामेछाप ।
रामेछाप जेसिसको अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएकाे छ । जिल्ल्ाकाे पाँचौ शाखा अधिवेशन तथा बार्षिक साधारणसभाले खड्का सहित कार्यसमिति चयन गरेको हाे ।

कार्यसमितिकाे कार्यकारी उपाध्यक्षमा रामहरि सापकोटा, जीवन कार्की , महासचिवमा सरस्वती रायमाझी, सह–सचिवमा उज्वल बुढाथोकी, कोषाध्यक्षमा सन्तोस खत्री, विमल पौडेल, यादब खत्री, ज्ञानु श्रेष्ठ रहनुभएको छ । कानुनी सल्लाहकारमा रामकुमार बस्नेत र कल्याण खड्का चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्