को–को भए नेकपा रामेछापको सचिवालय सदस्य (नामावली सहित)



२७ मंसिर, रामेछाप ।
नेकपा कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको वीस महिनापछि सचिवालयमा रहने सदस्यहरुको नामावली टुंगो लगाएको छ । आज बसेको दोस्रो जिल्ला कमिटीको बैठकले ४५ सदस्यीय जिल्ला सचिवालय सदस्य गठन गरेको हो ।

सचिवालय सदस्यहरुमा पूर्व माओवादीबाट जिल्ला अध्यक्ष समेत रहनुभएका मैन कुमार मोक्तान, कार्यालय सदस्यद्धय पेमा लामा, शकंर बोहोरा, अन्जान, लामा, गंगा बुढाथोकी, रविन्द्र पौडेल,यशुप्रसाद चौलागाई, श्याम नारायण श्रेष्ठ, राम कुमार लामा, मदन कालिकोटे, चितललाल श्रेष्ठ, अमर लामा, सुमन कुमार लामा, शिशिर खड्की, मान बहादुर बम्जन, प्रेमसागर थापा, धुव्र कुमार कार्की, प्रज्ञान खडका, राम बहादुर कार्की, उद्धव रम्तेल, नेत्र मोक्तान, र रिता रसाईली रहनुभएको छ ।

शान्ति पौडेल, प्रेम बहादुर तामाङ, आनन्द श्रेष्ठ, झम्क कडेल, प्रकाश कुमार कार्की, रमेश कुमार बस्नेत, कृष्णहरि अधिकारी, लव श्रेष्ठ, युवराज पाख्रिन, कुमार कार्की, चित्र बहादुर कार्की, खड्ग बहादुर सुनुवार, उद्धव कडेरिया, पुरुषोत्तम कडेरिया, दिपशिखा दाहाल, शान्ता पौडेल सापकोटा, प्रदिप योञ्जन, ज्ञान कुमार श्रेष्ठ, रामकृष्ण लामा, रामप्रसाद देवकोटा,धुर्ब कुमार कार्की लगायत रहनुभएको छ ।

नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले सचिवालयमा रहने सदस्यहरुको टुंगो लागेको बताउदै जिल्लाको बाँकी सांगठानिक काम पनि छिट्टै सम्पन्न हुने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्