यस्तो बन्यो नेकपा खाँडादेवी गाउँपालिकाको कमिटी को–को बने सदस्य ? (सूचिसहित)



१० पुस, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी खाँडादेवी गाउँपालिकाको कमिटीले पूर्णता पाएको छ । पार्टी एकीकरण भएको डेढ बर्षपछि नेकपा खाँडादेवी गाउँकमिटीले पूर्णता पाएको हो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, सचिव रमेश घिसिङ सहितका ७५ जना गाउँ कमिटीका सदस्यहरुले विहिवार शपथ लिएका छन् ।

नवगठित गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज एवं तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायतका नेताहरुको उपस्थितिमा शपथ गराइएको छ । खाँडादेवी गाउँपालिका कमिटीले नौ वटै वडाका अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

यी हुन नेकपा खाँडादेवी गाउँपालिका कमिटीका सदस्यहरु

प्रतिक्रिया दिनुहोस्