सञ्चारमन्त्री बाँस्कोटाले दिए राजिनामा



८ फागुन, काठमाडौं । सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ । सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा मन्त्री बाँस्कोटाको राजिनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्