चैत्र १० गतेदेखि लामो दुरीका सवारीसाधन बन्द गर्ने सरकारको घोषणा



७ चैत्र, काठमाडौं । नेपाल सरकारले आगामी हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा बन्द गर्ने घोषणा गर्नुभएको हो । सरकारले आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्