कोरोना भाइरसको बारेमा जिल्ला प्रशासन कार्यालयकाे रामेछापवासीलाई १६ बुँदे आग्रह (बुँदासहित)



८ चैत्र, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रामेछाप जिल्लाभित्र फैलन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लावासीको लागि १६ बुँदे आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको बैठकले कोरोना भाइरसको बारेमा गलत सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

यस्तो छ १६ बुँदे आग्रह (बुँदासहित)

प्रतिक्रिया दिनुहोस्