अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापको सूचना



१० चैत्र, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सबै सवा बन्द गरिएका रामेछापवासीलाई जानकारी गराएको छ । रामेछापका प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा अत्यावश्य बाहेका सबै सेवा बन्द गरिएको जानकारी गराउनुभएको हो । सूचना अनुसार अत्यावश्यक सेवाका सरकारी र निजी क्षेत्रका कर्मचारीहरुले भने सेवा प्रवाह नियमित गर्नेछन् ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना

प्रतिक्रिया दिनुहोस्