रामेछापवासीलाई आग्रहः कोरोनाको आशंका लागेमा तत्काल यी नम्बरमा सम्पर्क गर्नुहोस



१२ चैत्र, रामेछाप ।
कोरोना भाइरसको आशंका लागेको अवस्थामा तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरुलाई टेलिफोन गरेर जानकारी लिन सक्ने व्यवस्था मिलाएको हो । रामेछाप जिल्लामा जिल्ला अस्पताल रामेछाप र तामाकोसी अस्पताल मन्थलीले आइसुलेसन वाड स्थापना गरेका छन् ।

अन्य स्थानीय तहमा भने भौतिक पूर्वाधार र स्रोत साधन नहुँदा आइसुलेसन वाड स्थापना हुन सकेको छैन् । तर स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य कार्यालयहरुमा भने स्वास्थ्यकर्मी तयारी अवस्थामा बसेका छन् ।

कोरोनाको आशंका लागेमा यी नम्बरमा सम्पर्क गर्नुहोस

प्रतिक्रिया दिनुहोस्