व्यापारीले कालोबजारी गरे तत्काल ११४९ मा फोन गर्नुहोसः गृह मन्त्रालय



१३ चैत्र, काठमाडौं ।
गृह मन्त्रालयले खाद्यवस्तुको अभाव हुन नदिने बताएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानको संयोजकत्वमा गठित समितिले जटिल घडीमाा कुनै समस्या परेमा त्यसको समाधानको लागि गृह मन्त्रालय समाधान गर्न तयार रहेको बताएको हो ।

कालोबजारी कृत्रिम अभाव सिर्जना गर्ने जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठने टोल फ्री नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिन गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

गृह मन्त्रालयकाे ६ निणय

प्रतिक्रिया दिनुहोस्