काठमाडौमा अलपत्र परेकालाई सम्पर्क गर्न दोरम्बा गाउँपालिकाको आग्रह (टेलिफाेन नम्बरसहित)



९ वैशाक, काठमाडौं ।
लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका दोरम्बा गाउँपालिकावासीलाई दोरम्बा गाउँपालिकाले सम्पर्क गर्न आग्रह गरेको छ । लकडाउनले गर्दा काठमाडौं उपत्यकामा दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुको दैनिकी कष्टकर बनेको निष्कर्ष निकाल्दै गाउँपालिकाले समस्यामा परेका व्यक्तिहरुको व्यवस्थापन गर्ने बताएको छ ।
दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले काठमाडौंमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आउनुभएका दोरम्बा गाउँपालिकाका नागरिकहरुलाई परेको समस्या समाधान गर्न जनप्रतिनिधिहरुले काम थालेको जानकारी दिनुभयो ।

‘विविध समस्याका कारण आफ्नो गाउँघर आउन पाउनुभएको छैन, समस्यामा पर्नुभएका दोरम्बा गाउँपालिकावासी नागरिहरुले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र जनप्रतिनिधिहरुलाई सम्पर्क गर्नुहोला ।’ तीन तहको सरकारबीच समन्वय नहुँदा आफ्ना नागरिकलाई आफ्नो गाउँठाउ सम्म पुर्याउन नसकेपछि आफूहरु प्रयासरत रहेको घिसिङले जानकारी दिनुभयो ।

यी हुन सम्पक नम्बरः 

गाउँपालिका अध्यक्ष : 9854043969
गाउँपालिका उपाध्यक्ष : 9841970112

वडा १ ढाल ब.राणामगर: 9844230660
कैलाश राणा:9851194341
राम तामाड०:9841496881
निमा शेर्पा:9851265556
आड०छिरिड० लामा:9861545877

वडा २ खड्क श्रेष्ठ: 9851190386
वडा सदस्य,बम ब.मगर:9849454434
वडा सदस्य रन्जित मोक्तान: 9841355311
नारायण श्रेष्ठ :9854040342
दिप योन्जन:9851096334

वडा ३ लालवदन थापामगर: 9860525788
वडा सदस्य नरध्वज थापा :9841034719
गनेश कंडेल:9741004361
पूर्ण ब.थापा: 9849211239

वडा ४ चन्द्र ब.थापामगर: 9861975499
वडा सदस्य रोहित थापा :9863652905

वडा ५ गंगा ब. तामाड०: 9851121525
लोक ब. श्रेष्ठ:9851034632
प्रेम श्रेष्ठ: 9851045247

वडा ६ अम्बिका प्र. गजुरेल: 9851195114
नारायण गौतम:9849823615

वडा ७ रेम ब. थापा: 9851215391
भिन थापामगर: 9841531143

 

प्रतिक्रिया दिनुहोस्