पत्रकार ढुंगेललाई मातृ शोक



२७ वैशाख, काठमाडौं ।
पत्रकार विदुर ढुंगेललाई मातृ शोक परेको छ । रामेछाप पोष्टका प्रकाशक एवं सम्पादक ढुंगेलका ८२ बर्षिय आमा लीलामाया ढुंगेलको आज आज असामहिक निधन भएको हो ।

शहीद रमेश ढुंगेलको आमा समेत रहनुभएका लीलामाया निधनप्रति यस दुख क्षणमा रामेछाप न्युज परिवार आदरणीय आमाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति संवेदन व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्