फेरि थपिए २४ जना कोरोना संक्रमित देशभर कोरोना संक्रमितको संख्या २४३ पुग्यो



३१ वैशाख, काठमाडौं ।
रुपन्देहीमा थप २४ जनामा कोरोना भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार रुपन्देहीमा मात्र आज २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्