रामेछाप जिल्लामा अब पाँच जना भन्दा बढी भेला हुन नपाइने यस्तो छ ९ बुँदे निर्णय (सूचिसहित)



१ जेठ, रामेछाप ।
लकडाउनलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले अब जिल्लाभित्र पाँच जना भन्दा बढी जम्मा नहुुन आग्रह गरेको छ । प्रशासनले यसअघि नै जारी भएको जिषेधाज्ञालाई कडाईएको साथ परिपालन गर्न रामेछापवासीलाई आग्रह गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विभिन्न क्रियाकलाप गर्दा एकै ठाउँमा पाँच जना भन्दा बढी जम्मा हुन नदिन र स्वास्थ्य सुरक्षा सम्बन्धि उपायहरको अबलम्बन गर्दै सामाजिक दुरी कामय गराउने सुरक्षा निकायलाई निर्देशन दिएको बताउनुभयो ।

यस्ता क्राइसिस म्याजमेन्ट सेन्टर रामेछापले गरेको ९ बुँदे निर्णय 

 

प्रतिक्रिया दिनुहोस्