यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)



२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ ।

हेर्नुहोस पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्