कोरोना भाइरस नेपाल: सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो



३ जेठ, काठमाडाैं ।

शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ।

यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्