बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्याे



५ जेठ, काठमाडाैं । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्