नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो



८ जेठ, काठमाडौं ।
आज थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा थप नौ जना थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ५३ पगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्