नेपालमा थप ३६ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ५ सय ८४ पुुग्यो



१० जेठ, काठमाडौं ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयले थप ३३ जनाको संक्रमित भएको पुष्टि भएको बताएको छ । यसअघि ४ सय ४४८ जना रहेकामा अब कोरोना संक्रमितको संख्या ५ सय ८४ जना पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्