रामेछाप जिल्ला अस्पताललाई २५ सैयाको बनाइने



१३ जेठ, काठमाडौं ।
रामेछापको जिल्ला अस्पताल रामेछापलाई २५ सैयाको बनाइने भएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रममा हाल १५ सैया रहेको जिल्ला अस्पतालाई स्तरउन्नती गर्दै २५ सैयाको बनाउने भएको हो । जिल्ला अस्पलतालाई स्तरउन्नती गर्दै थप सुविधा सम्पन्न बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्