यस बर्ष रामेछापमा २ अर्ब ९९ करोडको बजेट, कुन स्थानीय तहमा कति ?



१६ जेठ, काठमाडौं ।
रामेछाप जिल्लाकाे लागि  संघीय सरकारले आगामी आर्थक बर्ष वर्ष २०७७÷०७८ को लागि २ अर्ब ९९ करोड ५२ लाखको बजेट विनियोजन गरेको छ ।
बजेट  अनुसार सबै भन्दा बढी मन्थली नगरपालिकाले ५७ करोड ५९ लाखले पाएको छ । रामेछाप नगरपालिकाको लागि ४१ करोड ३ लाख, उमाकुण्ड गाउँपालिकाको ३१ करोड ६८ लाख, खाँडादेवी गाउँपालिकको लागि ४० करोड १९ लाख, गोकुलगंगा गाउँपालिकाको लागि ३३ करोड २४ लाख, दोरम्बा गाउँपालिकाको लागि ३४ करोड १५ लाख, लिखु तामाकोशी गाउँपालिकाको लागि ३२ करोड १९ लाख र सुनापति गाउँपालिकाः २९ करोड ५५ लाख बजेट विनियोजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Tn3ed8D, i11oWqRR, g4uDI6TgOEIYhz0, AFDGQ, xtNU52dyRGL5, KJD3swQcaJyjxZK, Y1Wk8ejB81, rEdl, mO0d8RxQfWWkrvK7, BIqv