यस्तो छ बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २o७७/o७८ को बजेट (पूर्णपाठसहित)



१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तो छ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट पूर्णपाठसहित

प्रतिक्रिया दिनुहोस्