आगामी फागुन महिनासम्म कोरोना नियन्त्रणमा आउँछः प्रम ओली



४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन महिनासम्म कोरोना भाइरस नियन्त्रणमा आउने बताउनुभएको छ । उहाँले मंसिर अन्तिमतिरबाट कोरोना संक्रमण घटदै जाने बताउनुभएको हो ।
आज राष्ट्रिय सभामा संसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘भदौको सुरुबाट कोरोना आरालो लाग्छ, तर दशैतिर छठको कारणले संक्रमण बढाउन सक्छ, त्यो खतराबाट हामीले जोगाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्