लिखु तामाकोसी गाउँपालिकाको बजेट ५९ करोड ११ लाख



११ असार, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ को लागि ५९ करोड ११ लाखको बजेट ल्याएको छ । आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै यस बर्ष भने गाउँपालिकाले समयमा नै बजेट ल्याएको हो । ‘हामी सबैको एकताबद्ध सुशासनयुक्त समृद्ध लिखु तामाकोसी हाम्रो प्रतिबद्धता भन्ने मुलमन्त्रलाई गाउँपालिकाले अगाडि सादै आएको छ ।

प्रतिक्रिया दिनुहोस्