खाँडादेवी गाउँपालिकाको बजेट ८४ करोड, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



११ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८को लागि ८४ करोड ७२ लाखको बजेट प्रस्ताव गरेको छ । सातौ गाउँसभामा नीति तथा कार्यक्रमको प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।


नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस (कोभिड–१९)को कारण उत्पन्न परिस्थतिको सामना गर्नको लागि गाउँपालिकाले १५ सय जनालाई रोजगारी दिने कार्यक्रम अगाडि सारिएको छ ।

यस्तो गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

 

 

प्रतिक्रिया दिनुहोस्