रामेछापमा थप एक जनामा कोरोना संक्रमिण भएको पुष्टि



२६ असार, काठमाडौं ।
रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा थप एक जनामा कोरोना सक्रमण भएको पुष्टि गरेको हो ।

यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार संक्रमित भएका मध्ये २० जना स्वास्थ्य भएर घर फर्किएका छन् भने तीन जना लिखु तामाकोसी गाउँपालिकाले तयार गरेको आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्