नेकपाको विवाद समाधान गर्न कार्यदलले बुझाएको यी हुन १३ बुँदा



६ भदौ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकोका जारी विवाद समाधान गर्न गठित कार्यदलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । जारी विवाद समाधान गर्नको लागि १५ बुँदे सहमतिको खाका बुझाएको हो ।

यी हुन सहमतिको १५ बुँदे खाका

१.पार्टी एकताको महत्वको आत्मसात गर्ने ।
२.पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने
३.कार्यविभाजन स्पस्ट पार्नुपर्ने
४.पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।
५.राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम ।
६.एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने ।
७.सरकारको काम कारवाही प्रभावकारी बनाउने ।
८.संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।
९.प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने ।
१०.नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने ।
११.कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान
बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने
१२.शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने
१३.एमसीसीबारे राष्ट्रिय हितमा जोड, अागामी चैत २५-३० गते सम्म पार्टीको महाधिवेशन मिति प्रस्ताव

प्रतिक्रिया दिनुहोस्