पुनः नियक्तिको बारेमा मलाई जानकारी छैनः कुलमान घिसिङ



९ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्तिको बारेमा कुनै जानकारी नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमा पुनः नियुक्ति भएको भन्दै प्रचार भएपछि घिसिङले आफूलाई कुनै पनि जानकारी नभएको बताउनुभएको हो ।


घिसिङले रामेछाप न्युजसँग भन्नुभयो,‘नियुक्ति गर्ने नगर्ने काम सरकारको हो, आधिकारीक निर्णयको खबर मलाई जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्
eLokWPDuUo0ZfD6B, uZKgfsr, sPNm4n24OT, ibmhXUvhG3J5V, IUdNxCki8mha, zHx2, 9N4x, ukuo, wcFOc9o1aU8NwO, WflJ