सुनकोसी र तामाकोसी नदी क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन जिप्रका रामेछापको आग्रह



२४ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको सुनकोसी र तामाकोसी नदीमा बहाप बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई उच्च सतर्क रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्इवस्थापन प्राधिकरणको बजुटेलन अुनसार आबाट भोली बिहान ७ बजेसम्मको बाढी पूर्वाअनुमान बमोजिम नदीमा आकास्मिक बहाव हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । रामेछापका सहायक प्रमुख जिल्ल अधिकारी वेदप्रसाद अर्यालद्धारा जारी सूचनामा नदी तटीय क्षेकका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्