रामेछापमा निषेधाज्ञा हटाइयो, सार्वजनिक यातायात पनि चल्ने, के खुल्ने के नखुल्ने (सूचीसिहत)



२५ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । कोरोना संक्रमण बढदै गएपछि तीन सातादखि जारी निषेधाज्ञा आजबाट हटाउने निर्णय भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अधयक्षमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्लामा भदौ ५ गतेबाट लगायएको निषेधाज्ञा आज रातीबाट हटाउने निर्णय भएकोछ । नागरिकको जनजीवनलाई सरलीकरण गर्न आवश्यक भएकोले निषेधाज्ञा हटाउने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी शर्माले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ ।

के खुल्ने के नखुल्ने ?

प्रतिक्रिया दिनुहोस्