कोरोना संक्रमणबाट रामेछापका ३३ बर्षिय पुरुषको मृत्यु



३० भदौ, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछापका २३ बर्षिय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भइ कोरोना संक्रमणको कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा साेमवार ३३ बर्षिय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको कारण केही दिन अघि ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य कार्यालय रामेछाप सूचना अधिकृत भुवन थापाका अनुसार मृतक लिखु तामाकाेसी गाउँपालिका वडा नम्बर १ निवास नेपाली सेनामा कार्यरत रहेका व्यक्ती हुन् ।

प्रतिक्रिया दिनुहोस्