रामेछापमा भुकम्पकाे धक्काः जनजीवन त्रसित



३१ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा एका विहानै भुकम्प गएको छ । बिहान ५ः १९ मा भकुम्प आएसँग मानिसहरु सबै घरबाट बाहिर निस्किएका छन् । त्यसैगरी उपत्यका काठमाडौंमा पनि ठूलो झण्डा महशुस भएको छ । कहाँ र कति रेक्टरको भुकम्प गएको हो भन्ने एकिन भएको छैन् ।e

भुकम्प मापन केन्द्रका अनुसार  बुधबार बिहान ५:१९ बजे सिन्धुपाल्चोक राम्चे आसपास भै ६ रेक्टर स्केलको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो

प्रतिक्रिया दिनुहोस्