रामेछापकाे नयाँ प्रजिअमा रामेछाप निवासी शर्मा



३ पुस, रामेछाप ।
रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीमा रामेछाप निवासी अर्जुन कुमार शर्मा (गुरागाइं) आउने भएका छन् । रामेछापका प्रजिअ रुद्रादेवी शर्माको सरुवा भएसगै नया प्रजिअमा शर्मा आउने भएका हुन् ।

शर्मा पाँचथर जिल्लाको प्रजिअको रुपमा कार्यरत रहेका थिए । यस पटक रामेछाप आउने शर्मा गृह जिल्ला रामेछापकै रहेका छन् । उमाकुण्ड गाउँपालिका–३ निवासी शर्मा सह सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
gaLUtsjv2qVzM, 9hxVq9UkWVbw23, VF2O, M2u4mVqZJy2y, E6jcQQQ0ndN, sFdZnJL4, zPx6A2yfgEqlu, nj2Az0N6kCSNpJY, 4TfUoBqQnl1y, YvfDxa7gM