रामेछापको ८ स्थानीय तहमा २४ जना नर्स छनौट (नामावलीसहित)



११ पुस, काठमाडौं ।
एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारले रामेछापको आठ वटा स्थानीय तहका विभिन्न विद्यालयमा गरी २४ जना नर्स छनौट गरेर लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स छनौटका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर २६ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो । मन्त्रालयले यही पुस १६ गतेदेखि अन्तर्वार्ता लिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्