नेकपा ओली समुह रामेछापको भेला सुरु (फोटोफिचर)



२२ पुस, रामेछाप ।
नेकपा ओली समुह रामेछापका जिल्ला कमिटीको बैठक एक जिल्ला भेला मन्थलीमा सुरु भएको छ । भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेल, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु कमल चौलागाई, माधव ढुंगेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहको छ । भेला अहिले चलिरहेको छ ।
भेलामा ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरु रत्न गौतम, भुवन घिमिरे, तुला प्रसाद कँडेल, गीता कार्की, ज्ञान कुमार योञ्जन, माया कार्की लगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्