नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ, सचिवमा कडरिया



२२ पुस, रामेछाप ।
नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको हो ।

श्रेष्ठ यसअघि  पूर्व एमालेका जिल्ला सचिव थिए भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्