अध्यक्ष मोक्तान र सचिव पौडेललाई जिम्मेवारीबाट हटाउने ओली समुह रामेछापको निर्णय



 

२२ पुस, रामेछाप ।
नेकपा ओली समुह रामेछापले जिल्ला नेतृत्वको पुर्नगठन गरेको छ । आज बसेको जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै श्रेष्ठ र कडरियालाई जिम्मेवारी दिएको हो । कडरिया प्रचण्ड–माधव नेपाल पक्ष छाडेर बुधवार नै ओली समुहमा खुलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्